| View previous topic :: View next topic |
| Author |
Message |
sani Orange Belt

Joined: 05 Dec 2007 Posts: 617
|
Posted: Thu Apr 24, 2008 9:42 am Post subject: |
|
|
| A....patsy...timi to very very junior ni hau....no ta already a graduate in 92 ni hau....chchcch... timi ta Bipashyana Yonzon/ Baishali Bomzon ko batch po ho ki kya ho?? |
|
| Back to top |
|
 |
Patsy Yellow Belt (3rd Dan)

Joined: 04 Apr 2005 Posts: 381 Location: Thimphu
|
Posted: Fri Apr 25, 2008 3:52 am Post subject: |
|
|
| Ho ho... I am Bipassna's batchmate..... ha ha when you say things like that...makes me feel young again....finally...thanks sis!! |
|
| Back to top |
|
 |
sani Orange Belt

Joined: 05 Dec 2007 Posts: 617
|
Posted: Fri Apr 25, 2008 4:42 am Post subject: |
|
|
Tmi ta Hijoko anda aajko challa rahechau ni ho sista.
Tara mo panita afulai young ai lagcha....budi bhako jasto lagdaina....form haru fill up garda DOB or Age lekhnu parda mattai maan khallo huncha, jhasangai hunchu...
BTW, where r u? |
|
| Back to top |
|
 |
himalayanreview White Belt (1st Dan)

Joined: 23 Aug 2006 Posts: 10
|
|
| Back to top |
|
 |
sani Orange Belt

Joined: 05 Dec 2007 Posts: 617
|
Posted: Tue Aug 05, 2008 5:17 am Post subject: |
|
|
| Now in Kathmandu...shooting/recording for his new Nepali album |
|
| Back to top |
|
 |
Can_chha Green Belt

Joined: 13 Oct 2004 Posts: 1354
|
Posted: Thu Aug 07, 2008 8:59 am Post subject: |
|
|
हाम्रो ठाममा समय समयमा हुरी भनम कि लहड भनम, जोडले चल्छ।सबै त्यही लहडमै वहकिन्छन, हुरीमै वतासिन्छन।जो छुटे त्यो समयपरस्ती भइन्छ। प्रशान्तको हुरीले हामी सबैलाई धेरै माथिसम्म पुर्यायो, गर्वित तुल्यायो।प्रशान्तको विजयले गत सेप्टेम्वरमा फुलेको नाक अहिले सम्म ढोडे छँदैछ।एस.एम.एस. गर्ने औँलाहरु अहिले पनि सलवलाईरहेका छन।
अब आएर विजय देखि यता वर्षदिनमा हाम्रा इंडियन आईडल मुकुट रँजित प्रशान्तले के कति प्रगति गरेछन, गान र तानमा कतिको शान र खार ल्याएछन र भविष्यको गति र बाटो के कसो निर्धारण गरेछन भनेर अवलोकन गरे वेस होला कि भन्ने यो मनुवालाई लागेको छ। सोनीले होनी र अनहोनी छुट्याएर कसरी होनीमा अग्रसर गराएर हाम्रा पहाडका सरल र सहज वेगमा बग्ने पहाडका सुमधुर कण्ठका धनी प्रशान्तलाई भावी सागिँतिक जीवनका लागि कुन धारमा प्रस्तुत गरेका रहेछन र प्रशान्तले वर्षदिनको कसरतबाट के कोसेलीहरु प्रशँसकहरुलाई दिने होलान भन्ने जिज्ञासा राख्नु स्वाभाविक नै होला भन्ठान्छु।
हतारपतारमा तयारी गरिएको "धन्यवाद" एलवम धेरैचोटि सुनेपछि अर्को प्रशान्तको अरिजनल के होला भन्ने वितृष्णामा वर्षदिन वित्नलागे। सोनीले विश्वभरि नेपालीहरु वसेका ठाममा लगेर प्रशान्तको जीवन्त स्वर सुनाए।इँडियन आईडलको नाताले भारतका कतिवटा महानगरीहरुमा कार्यक्रम प्रस्तुत गरिए, त्यो चाँहि सुन्नमा आएन।सोझासाझा भनेर हो वा जे भनेपनि मान्ने भनेर हो, सोनीले साँच्चै वन्धनमा पारे कि कसो? खालि पैसा उठाउन तिर मात्र लागेका हुन त? साँच्चै लैनो गाई बनाए कि? वा सोनीले प्रशान्तको प्रतिभामा निखार ल्याउन पनि निरन्तरता
दिए त्यो हेर्न हामी आतुर छौ। एकवर्षे वन्धनपछिको यात्रा कस्तो हुने होला त्यो वुझ्न पनि चोखो मनले एस.एम.एस. गर्नेहरु व्याकुल छन।पहाडपुत्र किरण वाईबासगँ मुम्बईमा भेटन नसक्ने कुन विकट परिस्थिति आयो होला त्यसको पनि चित्तवुझदो खुलासा यो वर्षदिनको सोनी वन्धनमुक्त पछि सायद गर्नेछन।
हुरीपछिको शान्त अर्को हुरीसम्म किन पर्खने? जसले प्रशान्तलाई औँला र गोजी खिईन्जेल तन, मन र धनले सहयोग गरे, आगामी दिनहरु कस्ता हुनपर्ने भन्ने वारेमा पनि विचरण गरी सही सुझाव र मार्गदर्शन प्रदान गरिनु परने हैन र भन्या...?
लाग्छ, अहिलेनै "उडायो सपना सबै हुरीले.." भनेर गाउदै हिँडने वेला आएको छैन क्यारे।
अस्तु। |
|
| Back to top |
|
 |
|
|
You cannot post new topics in this forum You cannot reply to topics in this forum You cannot edit your posts in this forum You cannot delete your posts in this forum You cannot vote in polls in this forum
|
|